मल नपाएपछि किसानको सांसदलाई फोन | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

मल नपाएपछि किसानको सांसदलाई फोन

काठमाडौं । सांसद टेकबहादुर बस्नेतले आफूलाई मलको विषयलाई लिएर मध्यराति किसानको फोन आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा सांसद टेकबहादुर बस्नेतले बुधबार राति आफूलाई किसानले फोन गरेर मल उपलब्ध गराउन आग्रह गरेको जानकारी दिए ।

‘राति ९ः२६ बजे किसानको फोन आएको भन्दै उनले किसानले कुनै पनि बहाना नगरी मल उपलब्ध गराउन भनेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);