दहचोकमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

दहचोकमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदी लगायत छन्। उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार १० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a Reply

ताजा समाचार