भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ    | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ   

भक्तपुर। भक्तपुर नगरपालिका–९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई बुधबार पक्राउ गरिउको प्रहरीले जनाएको छ ।  प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);