ट्याक्टरकाे ठक्करबाट बालिका घाईते | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०७९, सोमबार

ट्याक्टरकाे ठक्करबाट बालिका घाईते

अर्घाखाँची । ट्याक्टरकाे ठक्करबाट अर्घाखाँचीमा एक बालिका गम्भीर घाईते भएकी छन् । लु४त ६३६२ नम्बरकाे ट्याक्टरकाे ठक्करबाट भूमिकास्थान-३ निवासी १७ वर्षीया निशा भुसाल घाईते भएकी हुन् ।

सन्धिखर्क- १ शान्ति बगैँचा चाेकमा बाटाेमा हिडिँरहेकी भुसाललाई ठक्कर दिएकाे ट्याक्टरलाई प्रहरीले नियत्रणमा लिएकाे छ । टाउकाे र खुट्टामा गम्भीर चाेट लागेकी भुसाललाई थप उपचारकाे लागि बुटवल रिफर गरेकाे र बिरामीकाे अवस्था गम्भीर रहेकाे अर्घाखाँची अस्पतालले जानकारी दिएकाे छ ।

Leave a Reply