काठमाडौं । सरकारले २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।
२० युनिटसम्म विद्युत्त नि:शुल्क
ताजा समाचार
बागबजारमा रहेको सुटमालामा सुट एक्सचेन्ज अफर
१० घन्टा अघि
आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस
१० घन्टा अघि