काठमाडौं । सरकारले हुलाकी राजमार्गको विस्तारको लागि ६ अर्ब ७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत हुलाकी राजमार्ग थप विस्तार गरिने बताए ।निर्माणाधीन हुलाकी राजमार्गको ३०० किलोमिटर सडक कालोपत्रे र २४ वटा पुलको निर्माण सम्पन्न गर्नुका साथै थप ६७ वटा पुलको निर्माण कार्य सुरू गरिने मन्त्रीश शर्माले बताए ।
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट
ताजा समाचार
एनपिएलः काठमाण्डुसँग लुम्बिनी १८ रनले पराजित
१९ घन्टा अघि
एनपिएलः जनकपुरको पहिलो हार, सुदूरपश्चिमको चौथो जित
२३ घन्टा अघि
प्रमुख सूचना आयुक्त र आयुक्तहरुद्वारा शपथ ग्रहण
२४ घन्टा अघि