काठमाडौं । सरकारले हुलाकी राजमार्गको विस्तारको लागि ६ अर्ब ७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत हुलाकी राजमार्ग थप विस्तार गरिने बताए ।निर्माणाधीन हुलाकी राजमार्गको ३०० किलोमिटर सडक कालोपत्रे र २४ वटा पुलको निर्माण सम्पन्न गर्नुका साथै थप ६७ वटा पुलको निर्माण कार्य सुरू गरिने मन्त्रीश शर्माले बताए ।
हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट
ताजा समाचार
धनकुटा यातायात कार्यालयका प्रमुखलाई कालोमोसो
१७ मिनेट अघि
भारतले आज ७४औं गणतन्त्र दिवस मनाउँदै
३४ मिनेट अघि
माओवादी स्थायी समितिको बैठक बस्दै
१ घन्टा अघि