एचआइभीको जोखीममा रहेकाहरुको तथ्याङ सार्वजनीक | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २८ २०८१, बुधवार

एचआइभीको जोखीममा रहेकाहरुको तथ्याङ सार्वजनीक

५ फागुन, काठमाडौं । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले नेपालमा एचआइभीको जोखीममा रहेका समुहहरुको तथ्याङ सार्वजनीक गरेको छ ।

एचआइभीको जोखीममा रहेकाहरुको तथ्याङ सार्वजनीक

५ फागुन, काठमाडौं । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले नेपालमा एचआइभीको जोखीममा रहेका समुहहरुको तथ्याङ सार्वजनीक गरेको छ ।

बिहीबार नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र बिभिन्न दातृ निकाय संधसंस्थाहरुको सहभागीतामा नेपालमा एचआइभी एडसको जोखीममा रहेका समुहहरु मध्ये महिला यौन कर्मी, तेस्रो लिङगी, पुरुष यौनकर्मी, समलिङगी, तथा पुरुषसित यौन कार्यमा संलग्न लगायतको तथ्याङ सार्वजनीक गरिएको हो ।

अध्ययन गरिएका ४४ जिल्लामा र प्रक्षेपण गरिएका ३१ जिल्लामा गएिको अनुसन्धानबाट महिला यौन कर्मीहरुको कुल अनुमानीत संख्या ४३ हजार ८ सय २९, देखि ५४ हजार १ सय ९७, त्यस्तै तेस्रो लिङगी, पुरुष यौनकर्मी, समलिङगी पुरुषहरुको संख्या अनुमानीत संख्या ८७ हजार ८ सय २६ देखि १ लाख ११ हजार ८ सय ५२ रहेको अनुमान गरिएको छ ।

अध्ययनको मुख्य उद्धेश्य नेपालमा रहेको महिला यौनकर्मी, तेस्रो लिङगी, पुरुष यौनकर्मी, समलिङगी, पुरुषसित यौन कार्यमा संलग्न तथा लागु औषध प्रयोगकर्ताहरुमा एड्सको जोखिमबारे अध्ययन गुर्न रहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);