९ लाख तेस्रो लिङ्गी, १ सय ६७ को मात्रै नागरिकता | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

९ लाख तेस्रो लिङ्गी, १ सय ६७ को मात्रै नागरिकता

tesro lingi

काठमाडौं, ३१ असार । नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ ।
जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला, द्धिलिङ्गी पुरुष र अन्तरलिङ्गी पर्दछन् । २०६४ यता १ सय ७० जनाले मात्रै अन्य समूहअन्तर्गत नागरिकता पाएको निलहीरा समाजको तथ्यांकमा उल्लेख छ ।

गत संघीय निर्वाचनमा १ सय ६७ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकको मतदाता नामावलीमा नाम सूचीकृत गरिएको थियो । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);