सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजय भएका छन्। एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका रामलखन मलाह र उपप्रमुखमा उम्मेदवारी दिएकी मीराकुमारी यादव विजयी भएका हुन् । मलाहले ५ हजार ८५४ मत प्राप्त गरि विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३९६ मत प्राप्त गरे। उपप्रमुखमा एमालेकै मीरा कुमारी यादवले ६ हजार १९७ मत प्राप्त गरि विजय भए।उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी इन्दुकुमारी यादवले ५ हजार २०९ मत प्राप्त गरिन्।
डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी
ताजा समाचार
सर्वोच्चको फैसलाले रविलाई झट्का, अब के होला
८ घन्टा अघि
केपी ओली कप फुटबल फागुन ११ बाट हुने
८ घन्टा अघि
उप-निर्वाचनमा होमिएलान रवि ?
११ घन्टा अघि
रविको सांसद पद खारेज गर्ने सर्वोच्चको आदेश यस्तो छ
१२ घन्टा अघि