काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको फोन आएपछि उडान प्रभावित भएका छन् । अहिले सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको खोजी गरिरहेको छ । विमानस्थल सुरक्षाका एक उच्च अधिकारीका अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो । विस्तृत विवरण आउन बाँकी छ ।
त्रिभुवन विमानस्थलमा बम राखिएको फोन आएपछि यात्रुलाई बाहिर निकालियो
ताजा समाचार
काँग्रेस संसदीय दलको बैठक शुरु
१३ घन्टा अघि
फिलिपिन्सका उपराष्ट्रपतिबिरुद्ध महाभियोग
१३ घन्टा अघि
यसपालिको हिउँदे बर्षा पानी नपरी सकिने जोखिम
१४ घन्टा अघि
बागमती प्रदेशसभा ,बैठकमा पेश भए ४ विधेयक
१ दिन अघि