एकाबिहानै बझाङमा भूकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एकाबिहानै बझाङमा भूकम्पको धक्का

Earthquake

बझाङ, ६ मंसिर । बझाङको सदरमुकाम चैनपुरबाट ९ किलोमिटर उत्तरपूर्व भएर ३ दशमलव ३८ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बिहान ७:४५ बजे भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पको क्षतिबारे केही जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);