५ नं प्रदेशको राजधानी रुपन्देही बनाउने प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

५ नं प्रदेशको राजधानी रुपन्देही बनाउने प्रतिवद्धता

बुटवल, ५ मंसिर । लोकतान्त्रिक गठबन्धनले ५ नं प्रदेशको राजधानी रुपन्देहीलाई बनाउने प्रतिबद्धता जाहेर गरेको छ । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) ले संयुक्त चुनावी मोर्चा बनाई निर्वाचनमा भाग लिएका छन् ।

लोकतान्त्रिक गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा ५ नं प्रदेशको राजधानी रुपन्देहीलाई बनाउने प्रतिबद्धता जाहेर गरेकाे हाे । उता माओवादी केन्द्रका नेता कृष्णबहादुर महाराले भने प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन लागिपरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);