ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

balatkar aapradhi

ललितपुर । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाङ्काल गाउँपालिका–६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति पक्राउ गरेको छ । सिवाकोटीले ती किशोरीलाई ललाई फकाई  २०७८ भदौदेखि पटकपटक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);