झापा । झापामा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापामा १५ वर्षीया किशोरी बलात्कृत
ताजा समाचार
जिता नदीमा बाढी आएपछि २५ घर उच्च जोखिममा
१३ घन्टा अघि
मोटरसाइकल तथा स्कुटर चोरीमा ६ जना पक्राउ
१३ घन्टा अघि
दैलेखमा राष्ट्रिय धान दिवसको रौनक
१४ घन्टा अघि
सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो
१४ घन्टा अघि
लागूऔषधसहित सुर्खेतबाट एक जना पक्राउ
१४ घन्टा अघि
काठमाडौं उपत्यकामा १४ जनामा हैजाकाको संक्रमण पुष्टि
१५ घन्टा अघि