काठमाडौं । अवैध रूपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । टर्कीबाट प्रकाशित हुने सञ्चारमाध्यमका अनुसार अपरेसनको क्रममा बेयोग्लु, इस्तानबुलबाट ३७ जना नेपालीलाई सुटकेससँगै प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू ग्रिस भाग्ने तयारीमा थिए । पक्राउ परेका उनीहरूलाई निष्कासन केन्द्रमा पठाइएको छ ।
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ताजा समाचार
प्रचण्डले गराए ओलीलाई सिंहदरबारको कार्यालय अवलोकन
१० घन्टा अघि
कांग्रेसले बोलायो पदाधिकारी र पुर्व पदाधिकारीको बैठक
१० घन्टा अघि
ढोरपाटन महिला भलिबल डबल लिग माघको तेस्रो सातादेखि
१० घन्टा अघि