चितवनमा विप्लबका नेता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

चितवन, ३ मंसिर। आइतबार दिउँसो नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्लाका कार्यकर्ता पक्राउ परेका छन्। चुनाव बिथोल्ने गतिबिधी गर्न खोजेका आरोपमा विप्लबका इन्जार्च लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको हो।

बिसीलाई दिउँसो एक बजे भरतपुर वडा नं। ७ बाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

चितवन प्रहरीले यसअघि सो पार्टीका दुईजना नेतालाई समाएको थियो। प्रहरीले विप्लबका कार्यकर्तालाई विशेष निगरानीमा राखेको बताएका छन्।

ताजा समाचार