रौतहटमा बम फेला, नेपाली सेनाद्वारा निस्क्रिय | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

रौतहट, ४ मंसिर। रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर बजारस्थित प्लास्टिकले बेरिएको अवस्थामा फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ।

उक्त बम निस्क्रिय पार्नेक्रममा चार घण्टा सवारी साधन अवरुद्ध भएको थियो। निस्क्रिय पारेको बम कुन हो भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ।