५ किलो सुन सहित रत्नपार्कबाट एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

५ किलो सुन सहित रत्नपार्कबाट एक जना पक्राउ

काठमाडौँ, ४ मंसिर। काठमाडौँको रत्नपार्कबाट ५ किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौंको रत्नपार्कमा आकाशे पुलमुनिबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ पर्नेको नाम ठेगाना सार्वजनिक गरेको छैन।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);