भारतीय विदेशमन्त्रीद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

काठमाडौँ, ३ मंसिर। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छन्।

आज दिउँसो उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रकाश दाहालको मृत आत्माको चिर शान्तिको कामना समेत गरेकी छन्।