स्व. प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

काठमाडौं, ३ मंसिर । दिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ। माओवादीका केन्द्रीय सदस्य समेत रहेका अध्यक्ष प्रचण्डका छोरा दाहालको शवलाई अन्तिम श्रदाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिने प्रवक्ता पम्फा भुसालले बताएकी छन्।

माओवादी अध्यक्ष प्रचण्डका पुत्र दाहालको आइतबार बिहान असामहिक निधन भएको थियो। उनको शव अहिले नर्भिक अस्पतालमा छ। झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड छोराको निधनको खबर पाए लगतै अहिले नर्भिक अस्पतालमा पुगिसकेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);