तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित हार्डवयर पसलकाे गाेदाममा भिषण आगलागी भएको छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा भिषण आगलागी भएको हो ।हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरी र स्थगानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन् । आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
दमौलीमा आगलागी
ताजा समाचार
सुनको भाउ १ लाख ७० हजार नाघ्यो
२० घन्टा अघि
सुन तोलाको १ लाख ७० हजार नाघ्यो
२० घन्टा अघि
नेपाल(भारत उर्जा सचिवस्तरीय बैठक आज नयाँदिल्लीमा
२२ घन्टा अघि