महोत्तरी । संसदबाट अमेरिकी सहयाेग परियाेजना एमसीसी अनुमोदन भएकाे विराेधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाति भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विध्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् । वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दकाे पनि आंशिक प्रभाव परेकाे छ ।
एमसीसी अनुमोदनकाे विराेधमा महोत्तरीका विद्यार्थी आन्दोलित
ताजा समाचार
अनेरास्ववियुद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन
१६ मिनेट अघि
वायुयान दुर्घटनाबारे छलफल गर्न बैठक बस्दै
३२ मिनेट अघि
विधायन र प्रत्यायोजित व्यवस्थापन समितिकोे बैठक बस्दै
३७ मिनेट अघि
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
१ घन्टा अघि