mahotari news Archives | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०७९, मंगलबार
महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एसले मित्रवत प्रतिस्पर्धा गर्ने

महोत्तरी । गठबन्धनले क्षेत्र नम्बर १ (क) मा लोसपाका पिताम्बर महतोलाई साझा उम्मेदवार बनाएता पनि नेकपा एसले मित्रवत् प्रतिस्पर्धा गर्ने […]

निर्वाचन क्षेत्रका समृद्धिका लागि मैले पुन: जित्नुपर्छ : थापा

महोत्तरी । एमाले नेतृ तथा महोत्तरी १ (क) की उम्मेदवार शारदादेवी थापाले निर्वाचन क्षेत्रको आधारभूत आवश्यकता पूरा गर्न निक्कै काम बाँकी रहेको […]

मजदुरको  पृष्ठभूमिबाट आएको हुनाले जनजनको पीडालाई महसुस गरेको छु : स्वतन्त्र उम्मेदवार राजन ढुंगाना

महोत्तरी । रिक्सा चालकदेखि विभिन्न प्रकारका मजदुरी गरेको हुनाले जनताको समस्यालाई नजिकबाट अनुभूत गरेको स्वतन्त्र उम्मेदवार राजन ढुंगानाको भनाइ छ […]

महोत्तरीमा हत्या अभियोग लागेका व्यक्ति पनि चुनावी मैदानमा

महोत्तरी । निर्वाचन आयोगको जटिल नियमका कारण महोत्तरीमा कर्तव्य ज्यान मुद्दा खेपिरहेका उम्मेदवारले पनि चुनाव लड्न पाउने भएका छन् । […]

महोत्तरी–१ मा रोचक भिडन्त : पहिला सहकर्मी अहिले प्रतिस्पर्धी 

महोत्तरी । आगामी ४ मंसिरमा हुने निर्वाचनमा महोत्तरी–१ बाट कसले जित्ला भनेर अनुमान र चर्चा गर्न थालिएको छ । कुनै […]

महोत्तरीमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास

काठमाडौं । महोत्तरीको भंगहामा नगरपालिका-१ मा ज्वाइँले सासु र श्रीमतीलाई मटीतेल खन्याएर आगो लगाएका छन् । शरीर जलेर घाइते भएका […]

अवैध उत्खन्न गर्ने सवारीसाधनलाई पक्राउ गरेजस्तो मात्रै

महोत्तरी । आर्थिक वर्ष  ०७८/७९ मा महोत्तरीमा नदीजन्य वस्तु दोहनमा सम्लग्न ६२ वटा सवारीसाधन पक्राउ परे । प्रकाउ पर्नेमा ६ वटा जेसिबी, […]

गणतन्त्र दिवसमा जेलमुक्त भएका रामनाथले आफ्नै काकाको हत्या गरे

महोत्तरी । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरेर रिहा भएका एक पुरुष काकाको हत्या आरोपमा फेरि पक्राउ परेका छन् । […]

महोत्तरीमा उर्लिदो बाढी, सुस्ताउँदो सरकार

महोत्तरी । मनसुन सुरु भएसँगै  महोत्तरीमा खोला र खहरे उर्लिरहेका छन् । तीन दर्जनभन्दा बढी खहरे र नदीको बीचमा रहेको महोत्तरीमा […]

महोत्तरीमा १६ वर्षीया किशोरी बलात्कृत 

महोत्तरी । महोत्तरीमा     १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मटिहानी नगरपालिका–५ बस्ने […]

महोत्तरीमा आत्महत्या  गर्नेको संख्या बढ्दै, ३ महिनाभित्र १८ जनाले ज्यान गुमाए

महोत्तरी । महोत्तरीमा आत्महत्या गर्ने महिला, पुरुषको संख्या अत्यधिक बढेको छ । पछिल्लो ३ महिना यतामात्र महोत्तरीमा आत्महत्या गरेर १८ जनाले […]

सिकारीकाे पासाेमा परी गम्भीर घाइते, न प्रहरीमा उजुरी पर्छ न आराेपी नै पक्राउ पर्छन

महोत्तरी । सिकारीले थापेको पासोमा परेर दुर्घटनामा परिएला भनेर बर्दिबास-१ का ५५ वर्षीय पूर्णबहादुर बलाम्पाकीले  कहिल्यै  सोचेका पनि थिएनन् । […]

महोत्तरीका ६ पालिकाले स्थानीय सरकार पाए

महोत्तरी । प्रारम्भिक मतगणनाको मतपरिणामअनुसार महोत्तरीका १० पालिकाले  स्थानीय सरकार पाएका छन् । जिल्लाको बर्दिबास नगरपालिका, एकडारा गाउँपालिका, मटीहानी नगरपालिका, मनरासिस्वा […]

मतपरिणाम घोषणा गरेपछि महोत्तरीमा मतगणना नगरिएको मतपेटिका भेटियो

महोत्तरी । बर्दिबासमा मतपेटिका नखोल्दै मतपरिणाम घोषणा गरिएको भेटिएको छ । तीन दिन अगाडि बर्दिबास नगरपालिका-८ को मतपरिणाममा निर्वाचन अधिकृत भुपेन्द्र […]

माओवादीबाट एमालेमा प्रवेश गरेका मगरकाे नाम मेयर र वडाध्यक्षमा सिफारिस

महोत्तरी । हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका बर्दिबास नगपालिका-७  वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा दुई पदका लागि सिफारिसमा परेका […]

औरहीवासीलाई अब जंघाहा खोला दुख्दैन

महोत्तरी । श्रीपुर र कविलासपुरका किसानलाई बजार जान होस् वा अर्को गाउँ जान हो एक बर्ष अघिसम्म निक्कै कठिन थियो […]