निर्वाचन क्षेत्रका समृद्धिका लागि मैले पुन: जित्नुपर्छ : थापा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

निर्वाचन क्षेत्रका समृद्धिका लागि मैले पुन: जित्नुपर्छ : थापा

महोत्तरी । एमाले नेतृ तथा महोत्तरी १ (क) की उम्मेदवार शारदादेवी थापाले निर्वाचन क्षेत्रको आधारभूत आवश्यकता पूरा गर्न निक्कै काम बाँकी रहेको बताएकी छन् । विशेषगरी महिलाका अनेकौ समस्या समाधान गर्न आफूमात्र उपयुक्त भएको दाबी गर्दै उनले निरीह महिलाहरुको प्रतिनिधिको रूपमा आफ्नो उम्मेदवारी भएको बताएकी छन् ।

विभिन्न महिला संगठनमा बसेर काम गरेकाले पनि महिलाको समस्यालाई नजिकबाट बुझेको उनकाे भनाइ छ । उनका मुख्य प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार पिताम्बर महतो छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);