बोलेर होइन काम गरेर देखाउछु : महेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बोलेर होइन काम गरेर देखाउछु : महेन्द्र यादव

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्य उम्मेदवार महेन्द्र यादवले आफूले बोलेर होइन आफूले काम गरेर देखाउने बताएका छन् । एमाले, राप्रपा, जसपा सम्मिलित तीन दलीय गठबन्धनबाट उम्मेदवार बनेका यादवले आफूले दोहोरो चरित्र नदेखाइ जनताको सेवामा लाग्ने बताएका हुन् । भैरहवामा आयोजित कार्यक्रममा उनले जनताको अगाडि काम गरिदिए जस्तो गर्ने र पछि काम नगर्ने चरित्र आफूमा नहुने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);