कुलमान पत्नी राप्रपा धादिङ उपाध्याक्ष्यमा चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

कुलमान पत्नी राप्रपा धादिङ उपाध्याक्ष्यमा चयन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ धादिङको उपाध्याक्ष्यमा चयन भएकी छन् । तामाङलाई रुबिभ्यालीबाट प्रतिनिधित्व गर्नेगरी जिल्ला उपाध्यक्षमा चयन गरिएको राप्रपाले जनाएको छ । कुलमान भने रामेछापबासी हुन् ।

त्यस्तै राप्रपा धादिङले बेनीघाट रोराङबाट उपाध्यक्षमा शालिकराम सिलवाललाई चयन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो । धादिङ राप्रपाको अध्यक्ष ध्रुव खनाल हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);