कोरोनाका कारण ६ जनाको मृत्यु, थपिए ५७० जना नयाँ संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कोरोनाका कारण ६ जनाको मृत्यु, थपिए ५७० जना नयाँ संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ५७० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ । पीसीआर विधिबाट ७ हजार २८ र एन्टीजेन विधिबाट २ हजार ७६१ जना गरी कूल ९ हजार ७८९ जनाको कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो

कोरोना संक्रमणका कारण बितेको चौबिस घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सो अवधिमा एक हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् ।  हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६१६ जना रहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);