सुन जस्तो देखिने अर्धठोस पदार्थसहित चिनियाँ नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

सुन जस्तो देखिने अर्धठोस पदार्थसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन् ।

राहदानी नम्बर इजे०२४८१३१ बाहक ३६ वर्षीय झाङ लीलाई प्रहरीले शनिबार पक्राउ गरेको हाे ।

हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्नेक्रममा चारवटा पोकामा भित्री पोसाकभित्र लुकाई ल्याएको पदार्थ फेला परेकाे हाे । यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेकाे प्रहरीको भनाइ छ ।

राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ?

१४ घन्टा अघि

पुरा समाचार
‘लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबैको भुमिका महत्वपूर्ण’–सभामुख

१४ घन्टा अघि

पुरा समाचार
प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन

१४ घन्टा अघि

पुरा समाचार
संसदको कार्यशैली ‘कर्मकाण्डी’ भयो, आत्मसमीक्षा गरौँः आचार्य

१४ घन्टा अघि

पुरा समाचार
सरकारको सुशासनको दाबी ‘खोक्रो’ भयो–झक्कु सुवेदी

१५ घन्टा अघि

पुरा समाचार

Leave a Reply