नेपालमा पनि आज विश्व रेडियो दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा पनि आज विश्व रेडियो दिवस मनाइँदै

काठमण्डौं । विश्व रेडियो दिवस आइतबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सन् २०१२ देखि हरेक वर्ष १३ फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको आह्वानमा  रेडियो दिवस मनाउने गरिएको छ ।

१०४ वर्षीय निरंकुश जहानियाँ  राणाशासन अन्त्यका लागि  नेपाली कांग्रेसले २००३ सालमा रेडियो प्रसारण सुुरु गरेको पाइन्छ  । नेपालमा २८ मंसिर २००७ देखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ ।  अहिले एफएम रेडियो सयौँको संख्यामा सञ्चालित छन् । अधिकांश जिल्लामा एफएम रेडियो सञ्चालनमा छन् । 

रेडियो नेपालसहित सयौँ एफएम रेडियोमा हजारौँ सञ्चारकर्मी आवद्ध छन् । स्रोताहरूको पनि एफएम रेडियोसँग सजिलै पहुँच पुग्ने गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);