माधव नारायण व्रतालु पशुपतिनाथमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माधव नारायण व्रतालु पशुपतिनाथमा

काठमाडौं । माधव नारायाण व्रतालुले सोमबार पशुपतिनाथको दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर परिसर भएर बगेको बाग्मती नदीमा स्नान गरेका उनीहरूले पशुपतिनाथको दर्शन गरेका हुन् ।

पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्रीस्वस्थानी व्रत कथा माधव नारायण मेला साँखुसहित काठमाडौ उपत्यका विभिन्न स्थानमा मनाउने गरिन्छ । व्रतालुहरू नगरपरिक्रमादेखि विभिन्न धार्मिक स्थानमा पुगेर दर्शन गर्नेगर्छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);