काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।
यस्ताे छ आजकाे सुनचाँदीकाे बजार भाउ
ताजा समाचार
कर्णाली प्रदेशमा २५ प्रतिशत मात्र धान रोपाइँ
५० सेकेंड अघि
केपी ओली र वामदेव गौतमबीच भेटवार्ता
५ मिनेट अघि