यस्ताे छ आजकाे सुनचाँदीकाे बजार भाउ | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०७९, बिहीबार

यस्ताे छ आजकाे सुनचाँदीकाे बजार भाउ

काठमाडौं । नेपाल  सुन चाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ । यसअघि बिहीबार  छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो । यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ ।   चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply