काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ । बुधबारकाे तुलनामा बिहीबार सुन ताेलामा एक हजार रुपैयाँले बढेकाे छ । महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।
सुनकाे मूल्य प्रतितोलामा एक हजारको दरले बढ्यो, यस्ताे छ बजार भाउ
ताजा समाचार
प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना
१ घन्टा अघि
चट्याङ लागेर दुई जनाको मृत्यु, तीन जना घाइते
२ घन्टा अघि