अभिनेत्री श्वेता खड्कालाई कोरोना | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०७९, सोमबार

अभिनेत्री श्वेता खड्कालाई कोरोना

काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् । केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।  

Leave a Reply