काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् । केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।
अभिनेत्री श्वेता खड्कालाई कोरोना
ताजा समाचार
प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना
४९ मिनेट अघि
चट्याङ लागेर दुई जनाको मृत्यु, तीन जना घाइते
२ घन्टा अघि
रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत
२ घन्टा अघि