कर्मचारीमा कोरोना संक्रमणपछि इलामको रोङ गाउँपालिकामा सेवा स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कर्मचारीमा कोरोना संक्रमणपछि इलामको रोङ गाउँपालिकामा सेवा स्थगित

इलाम । इलामको रोङ गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र कार्यालय आसपासका स्थानीयमा कोरोनाको संक्रमण फैलिएपछि गाउँपालिकाले सेवा बन्द गरेको छ ।

गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जनाएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत नौजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अन्य तीन स्थानीयमा समेत संक्रमण पुष्टि भएपछि शुक्रबारसम्मका लागि गाउँपालिकाको सेवा स्थगित गरिएको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);