ilam news Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
इलाममा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो […]

सूर्योदय नगरपालिकाको प्रमुखमा नेकपा एसका राई दोस्रो कार्यकालको लागि निर्वाचित

इलाम ।  नेकपा (एकिकृत समाजवादीका) सम्मानित नेता झलनाथ खनालको गृह नगर इलामको सूर्योदयमा नेकपा एसका रणबहादुर राई निर्वाचित भएका छन् […]

इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ । एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा […]

म जहाँ जान्छु, त्यहाँका जनप्रतिनिधि एमालेमा प्रवेश गर्दैछन् : ओली 

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पार्टी प्रवेशको लहर जागेको बताएका छन् । इलाममा आयोजित कार्यक्रममा […]

कीर्तिमानी सगरमाथा आरोही पत्रकार महर्जन इलामको पर्यटन सद्भारवना दूत

इलाम । इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको […]

इलामकाे फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट व्यावसायिक उडान सुरु

इलाम । हालै निर्माण सम्पन्न भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको छ । बुधवारदेखि तारा एयरलाइन्सको जहाजले व्यावसायिक […]

जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

इलाम । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा बिहीबार भएकाे जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  झापाबाट इलाम आउँदै […]

कर्मचारीमा कोरोना संक्रमणपछि इलामको रोङ गाउँपालिकामा सेवा स्थगित

इलाम । इलामको रोङ गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र कार्यालय आसपासका स्थानीयमा कोरोनाको संक्रमण फैलिएपछि गाउँपालिकाले सेवा बन्द गरेको छ […]

चिया कारखानामा आगलागी

इलाम । इलामको सूर्योदय नगरपालिका-४ मा रहेको अन्तुभ्याली चिया उद्योगमा आगलागी भएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी […]

वैदेशिक रोजगारी रोक्ने स्वरोजगार, युवाहरू गाउँमै कमाउँदैछन् लाखौं

इलाम । विदेशबाट कमाएर ल्याएको रेमिट्यान्स उत्पादनमुलुक क्षेत्रमा लगानी नगर्दा अहिले पनि धेरै युवा उमेर रहुन्जेल रोजगारीको लागि विभिन्न मुलुकमा […]

२० वर्षमा निर्माण भएकाे विमानस्थल सेल्फी स्पर्ट बन्याे, हवाइ उडानको छैन टुंगाे

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले यहाँका बासिन्दाको लागि घुमघाम गर्ने ठाउँ बनेको छ । विमानस्थलमा सेल्फी खिच्ने र टिकटक भिडियो […]

इलामकै पहिलो आँखा अस्पताल सञ्चालनमा

इलाम । इलाम जिल्लामा पहिलो पटक आँखा अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । इलाम नगरपालिकाले स्थापना गरेको इलाम समुदायिक […]

इलाममा आफ्नै घरको छतबाट हाम फालेकी महिलाको मृत्यु

इलाम । इलाम नगरपालिका-८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छिन् । पाँचतले घरबाट हाम फालेकी […]

चियाको गुणस्तर सुधार्न किसानलाई काँटछाँटसम्बन्धी सीप सिकाइदै

इलाम । अर्गानिक तरिकाले अर्थोडक्स हरियो पत्ती उत्पादन गर्ने किसानलाई चियाको गुणस्तर सुधारको लागि काँटछाटसम्बन्धी सीप सिकाउन थालिएको छ । राष्ट्रिय […]

गाउँपालिकाले दियो पहिरोमा परेर ज्यान गुमाएको परिवारलाई थप रकम

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाले बेमौसमको वर्षापछि गएको पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई जनही एक-एक लाखका दरले राहत रकम दिएको […]

सीमा अतिक्रमणको विरोध गर्दै जंगे पिल्लरमा एमालेको बैठक

इलाम । भारतीय पक्षबाट पटक पटक भइरहेको सीमा अतिक्रमणको विरोध गर्दै एमाले सन्दकपुर गाउँ पार्टी कमिटीले जंगे पिल्लरमा बैठक गरेको छ […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);