कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द

Ayurveda

जाजरकोट । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको सेवा प्रवाह बन्द गरिएको छ । कार्यालयमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख नरेन्द्र कठायतले जानकारी दिए  ।

केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीमा कोरोेना संक्रमण हुन सक्ने भएकोले १२माघदेखि अर्काे सूचना नआउन्जेलसम्म सेवा प्रवाह बन्द गरिएको कठायतको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);