काठमाडौं । नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काउन्सिलको सेवा प्रभावित भएको छ। काउन्सिलले बुधबार विज्ञप्ति जारी गर्दै पदाधिकारी र कर्मचारीमा गरिएको परीक्षणमा अधिकांशमा कोरोना संक्रमण देखिएकाले सेवा प्रभावित हुने जनाएको छ।कर्मचारीमा कोराना पुष्टि भएसँगै आइसोलेसनमा बस्नुपर्ने भएकाले १० दिनसम्म दैनिक कामकाजमा केही ढिलाइ भएर सेवा प्रभावित हुन सक्ने काउन्सिलले जनाएको छ ।
मेडिकल काउन्सिलका पदाधिकारी र कर्मचारीमा कोरोना संक्रमण
ताजा समाचार
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
१३ घन्टा अघि
सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो
१८ घन्टा अघि