मेडिकल काउन्सिलका पदाधिकारी र कर्मचारीमा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

मेडिकल काउन्सिलका पदाधिकारी र कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काउन्सिलको सेवा प्रभावित भएको छ। काउन्सिलले बुधबार विज्ञप्ति जारी गर्दै पदाधिकारी र कर्मचारीमा गरिएको परीक्षणमा अधिकांशमा कोरोना संक्रमण देखिएकाले सेवा प्रभावित हुने जनाएको छ।कर्मचारीमा कोराना पुष्टि भएसँगै आइसोलेसनमा बस्नुपर्ने भएकाले १० दिनसम्म दैनिक कामकाजमा केही ढिलाइ भएर सेवा प्रभावित हुन सक्ने काउन्सिलले जनाएको छ ।​

Leave a Reply

ताजा समाचार