माघे संक्राती नजिएकसँगै यतिबेला चाकु व्यवसायीहरुलाई चाकु बनाउने चटारो छ । माघे संक्रातीमा घ्यू, चाकु, तीलको लड्डु खाने चलन रहिआएको छ । जाडोयाममा यस्ता प्रकारका पौष्टिक आहार खादा शरिरमा भएको चिसोलाई हटाई न्यानो बनाउने तथा ऊर्जा मिल्छ भन्ने मान्यता छ ।
माघे संक्राती नजिएकसँगै यतिबेला चाकु व्यवसायीहरुलाई चाकु बनाउने चटारो (भिडियाेसहित)
ताजा समाचार
ओली र लेखक पक्राउको विरोधमा माईतीघरमा प्रदर्शन
६ घन्टा अघि




