राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा गठबन्धनबाट शर्माकाे उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा गठबन्धनबाट शर्माकाे उम्मेदवारी

दाङ । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेस बाँकेका युवराज शर्माले उम्मेदवारी दिएका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे, राजमोबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

राष्ट्रिय सभाका १९ जना निर्वाचित सदस्य र एक जना मनोनित सदस्यकाे आगामी २० फागुनबाट कार्यकाल सकिने भएकाले १२ माघमा निर्वाचन हुँदै छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);