अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका दुई हजारभन्दा बढी बालबालिकाले एकैदिन काेभिडविरुद्धकाे खाेप लगाएका छन् । सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका हुन् । नगरपालिकाले स्कुल स्कुलमा पुगेर काेभिडविरुद्धकाे खाेप सञ्चालन गरिरहेकाे छ । खाेप अभियानमा विद्यार्थीहरूकाे उत्साहजनक सहभागिता रहेकाे पराजुलीले जानकारी दिए ।
सन्धिखर्कमा एकैदिन दुई हजार बढी बालबालिकाले लगाए काेराेनाविरुद्धकाे खाेप
ताजा समाचार
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु
२० मिनेट अघि
वायुयान दुर्घटनाबारे छलफल गर्न बैठक बस्दै
२ घन्टा अघि