काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भिक मतमै अगाडि रहेका देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालासँग अग्रता बढाउँदै लगेका हुन् । देउवा र शेखरको मतअन्तर दुई सय कटेको छ । एक हजार तीन सय मत गनिसक्दा देउवाले ७६१ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले ५२७ मत प्राप्त गरेका छन् । मतान्तर २३४ रहेको छ । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।
देउवा र शेखरको मतान्तर दुई सय कट्यो
ताजा समाचार
गृहमन्त्री गुरुङद्वारा सदनमा तीनवटा अध्यादेश पेश
९ घन्टा अघि
‘सडक र मन्दिर बने तर जनताको अवस्था फेरिएन’
१० घन्टा अघि




