देउवाको फराकिलो अग्रता, ४५० मतले पछाडि परे शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

देउवाको फराकिलो अग्रता, ४५० मतले पछाडि परे शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले ४५० मतको अग्रता लिएका छन् । २२ सय मत गनिसक्दा देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई साढे चार समय मतले पछाडि पारेका हुन् । देउवाको १३०३ मत रहेको छ भने कोइरालाले ८५३ मत प्राप्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);