काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन स्थल राष्ट्रिय सभा गृहमा मतदान गर्न आइपुगेकी काँग्रेस काेषाध्यक्ष सिता देवी यादव मतदान स्थल बाहिर भएको भिडभाडले गर्दा मतदान स्थलमा छिर्न सकेकी छैनन् ।
शारीरिक अस्वस्थताका कारण मतदान स्थलको बाहिर गाडिमा आएपनी भिडभाड कारण गेट बाट भित्र प्रवेश गर्न भने उनि सकेकी छैनन् ।





