अहिलेसम्मको मत परिणाममा देउवा अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अहिलेसम्मको मत परिणाममा देउवा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनकाे मतगणना शुरू भएको छ ।

६०० मतगणना गर्दा देउवाले २८८ मत ल्याएका छन् भने शेखर कोइरालाले २१२, विमलेन्द्र निधि ३९, प्रकाशमान सिंह ४२ र कल्याण गुरूङले ४ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

राष्ट्रिय सभा गृहमा शुरू भएको मतगणनाको परिणाम  बिहान १० बजे सम्म सार्वजनिक  हुने निर्वाचन समितिले जनाएको छ ।

१२ बजे मतगणना शुरू हुने भनिए पनि ४ घन्टा ढिलो गरि ४ बजे मतगणना शुरू भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);