ट्रम्पको मोदी नजर, अमेरिकामा निम्तो, दक्षिण एसियालाई के फाइदा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

ट्रम्पको मोदी नजर, अमेरिकामा निम्तो, दक्षिण एसियालाई के फाइदा ?

१२ माघ,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता, दक्षिण एसियाको विकास आफ्नो प्राथमिकतामा रहेको ट्रम्पको भनाइ

ट्रम्पको मोदी नजर

१२ माङ ,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दक्षिण एसियाको क्षेत्रिय विकासमा अमेरिकी भुमिकाका विषयमा टेलिफोन कुराकानी भएको छ ।

दुइ नेताबीच मंगलबार राति भएको टेलिफोन कुराकानीका क्रममा ट्रम्पले दक्षिण एसियाको विकासमा भारतले नेतृत्व लिइरहेकोमा बधाई दिएका थिए ।

ट्रम्पले मोदीलाई जति सक्दो चाँडो अमेरिका भ्रमणमा आउन आग्रह समेत गरेका छन् ।

ट्रम्पले भारतलाई विश्वका समस्या समाधान गर्न एक सच्चा सहयोगी र साथीको रुपमा हेरेको ह्वाइट हाउसले जनाएको छ ।

सो टेलिफोन कुराकानीका क्रममा दुइ नेताबीच दुइ देशबीच रक्षा तथा आर्थिक विषयमा सहकार्य बढाउने बिषयमा छलपल भएको बताइएको छ ।

समाचार अनुसार ट्रम्पको आग्रहपछि यसैवर्षमा मोदीले अमेरिका भ्रमण गर्नेछन् । भ्रमण तालिका केही समयमा नै सार्वजनिक हुने बिबिसीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);