काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर बनेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा साेमबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार १९० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्य नै कायम भएको थियो ।
आजको सुनचाँदीको बजार भाउ हेर्नुहोस्
ताजा समाचार
टर्कीको ब्ल्याक सी तटीय शहरमा ड्रोन दुर्घटना
१ घन्टा अघि
शिर्ष ब्याटरले राम्रो शुरुवात दिँदा खुुशी छुः कुशल
१८ घन्टा अघि




