देउवाको उम्मेदवारीमा वालकृष्ण प्रस्तावक, सिटौला समर्थक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देउवाको उम्मेदवारीमा वालकृष्ण प्रस्तावक, सिटौला समर्थक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा मनोनयन दर्ता गरेका छन् । पार्टीको जारी १४औं महाधिवेशनमा देउवाले पुनः सभापतिका लागि उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता वालकृष्ण खाँड छन् भने सर्मथकमा कृष्णप्रसाद सिटौला छन् । 

देउवा प्यानलवाट महामन्त्रीमा पूर्णबहादुर खड्का र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिमा भने विजय गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);