काठमाडौँ । काठमाडौंको नयाँबजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ । शुक्रबार दिउँसो करीब २ बजे आगलागीभएको हो । आगलागीाट कति क्षति भयो भन्नेबारे यकिन भइसकेको छैन । आगो नियन्त्रणका लागि अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोली र दमकल पुगिसकेको प्रहरी वृत्त सोह्रखुट्टेले जानाकारी दिएको छ ।